News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    सिद्धार्थ बैंकद्वारा ग्रीन पिन बैंकिङ सेवा सुरु

    काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवम् वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा...बाँकी

    आशा लघुवित्त वित्तीय संस्था पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको...बाँकी

    बीओकेको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

    काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम बिक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ । कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले...बाँकी

    सिटिजन्स बैंकले पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा १ अर्ब ३२ करोड लगानी जुटायो

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत...बाँकी

    नेपाल बैंकको नयाँ शाखा रुकुमको चौरजहारीमा स्थापना

    काठमाडौं । नेपाल बैंकको शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको बैंकले जनाएको छ । यसैक्रममा रुकुम...बाँकी

    ग्लोबल आइएमई समुन्नत योजना एकद्वारा प्रतिफल घोषणा

    काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल...बाँकी

    ईन्द्रजात्रामा सानिमा बैंकको ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना

    काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने...बाँकी

    जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी

    एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी

    कृषि विकास बैंकद्वारा पुनरकर्जाको आवेदन दिन आग्रह

    काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो...बाँकी