News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी अन्तिम सम्झौता गरेको हो । बैंकले फाइनान्स कम्पनीलाई स्वाप...बाँकी

    महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी

    कामना सेवा बैंकले यातायात क्षेत्र तथा पर्यटन व्यवसायीलाई व्याजमा विशेष छुट

    काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्रअन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र...बाँकी

    लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

    काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो । उनले आजैदेखि नै लागू हुने गरी बैंकको...बाँकी

    हकप्रद शेयरको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

    काठमाडौं । समृद्धि फाइनान्सले आधारभूत शेयरधनीलाई आपूmले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभूत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं. मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ...बाँकी

    महालक्ष्मी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको आवेदन दिन आग्रह

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि...बाँकी

    सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी