काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका...बाँकी
काठमाडौं । कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको कुरा बैंकद्वारा जारी गरिएको एक सूचनामा भनिएको छ । बैंकद्वारा नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार...बाँकी
काठमाडौं । कैलालीमा बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । बैंकहरू बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घरजग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा ६५.७ प्रतिशत कर्जा...बाँकी
काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म...बाँकी
काठमाडौं । सनराइज बैंकले लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजना ल्याएको छ । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ । महिलाको पर्व हरितालिका तीजको विशेष अवसर...बाँकी
काठमाडौं । सिभिल बैंकले बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर योजना ल्याएको छ । बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको हो । उक्त बचत खातामा बैंकले वार्षिक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग प्रदान गरेको छ । बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।...बाँकी
काठमाडौं । एनएमबि बैंकले सुदूरपश्चिमको बलियो रुपमा रहेको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको...बाँकी