News Portal

  • आशा लघुवित्त वित्तीय संस्था पाँचौं वर्षमा प्रवेश

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    ८५५ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो ।
    पाँचौ वर्षसम्मको यात्रामा साथ सहयोग र हौसला दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकहरुमा आभार प्रकट गरेको जनाएको छ । साथै संस्थाले यस्तै साथ सहयोग र प्रेरणाको अपेक्षा गरेको छ । आगामी दिनहरुमा पनि अझ आधुनिक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्