News Portal

  • कृषि विकास बैंकद्वारा पुनरकर्जाको आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७७
    ११३१ पटक
    १४ भदौ, २०७७

    काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
    बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्