News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    माछापुच्छ्रे बैंकले लुम्बिनीमा पर्यटक प्रतीक्षालय निर्माण

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को निर्माण कार्य सम्पन्न गरेको छ । लुम्बिनी घुम्न देश तथा विदेशबाट आउने विभिन्न भरिका पर्यटकहरुलाई लक्षित गरी...बाँकी

    हिमालयन बैंकको बोनसदर बढ्यो

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...बाँकी

    कुमारी बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । कुमारी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार...बाँकी

    कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकको १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभूतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । कामना सेवा विकास बैंक र नागरिक लगानी कोषबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट...बाँकी

    बैङ्क अफ काठमाण्डूको २६औं साधारणसभा सम्पन्न

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २६औं साधारणसभभा सम्पन्न भएको छ । सो सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारितसमेत गरेको छ । सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो...बाँकी

    मुक्तिनाथ बैंकको केन्द्रीय कार्यालय भवन शीलान्यास

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका–३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणको लागि भूमि पूजा तथा भवनको शीलान्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमि पूजा तथा शीलान्यास गरेका...बाँकी

    सानिमा बैंकद्वारा निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक

    काठमाडौं । सानिमा बैंक लिमिटेडले आफना ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ मुख्य नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना मंसिर १५ गतेदेखि २२ गतेसम्म अनलाइनबाट...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखा कोहलपुरमा सञ्चालन

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ । ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाललाई आर्थिक सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य ‘बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको हो...बाँकी

    माछापुच्छ्रे बैंकको २२ औंं वार्षिक साधारणसभा पौष २ गते हुने

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारणसभा आगामी पौष २ गते सम्पन्न हुने भएको छ । बैंकले २२ औं वार्षिक साधारणसभा आउँदो पौष २ गतेका लागि आह्वान गरेको छ । यसअघि कार्तिक ६ गते,...बाँकी