News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई अनुदान दियो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा तीनवटा कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग...बाँकी

    कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

    काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६÷२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र...बाँकी

    नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता

    काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता भएको छ । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नबिल...बाँकी

    तिनाउ बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी...बाँकी

    सनराइज बैंकद्वारा ८.२८ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव...बाँकी

    गरिमा विकास बैंक तेह्र वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले...बाँकी

    एनआईसी बैंकको ‘इन्स्टा बाई योजना’ सञ्चालनमा

    काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्लाको घरपझोङमा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६४ पुगेको छ । ग्लोबल बैंकले...बाँकी

    नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...बाँकी

    कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने

    काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले २०औं वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि आह्वान गरेको हो । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को...बाँकी