News Portal

  • गृहपृष्ठ प्रदेश, बैंक, बैंक/वित्त, स्थानीय

    लक्ष्मी बैंकले दुई गाउँपालिकामा सहुलियत कृषि कर्जा दिने

    काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौताअन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषि उद्यमी, कृषि समूह,...बाँकी

    नेपाल–भारत सिमाका भन्सार कार्यालयहरुमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने

    काठमाडौं । नेपाल सरकार, अर्थमन्त्रालय भन्सार विभाग र प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल–भारत सीमाका विभिन्न सातवटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर...बाँकी

    एनएमबि बैंक ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित

    काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष–२०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रोपटक प्राप्त...बाँकी

    ज्योति बैंकद्वारा ‘स्क्यान एन्ड विथ ड्र’ सेवा सञ्चालनमा

    काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ ड्र’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मोबाईल फोनमा भएको ज्योति ‘स्मार्ट एप’मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम...बाँकी

    एनआईसी एशियाले मोबाइल बैंकिङ्गबाटै ग्राहकहरुले मुद्दती खाता खोल्न सक्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ । बैंकका ग्राहकहरूले एनआइसी एशिया मोबाइल बैंक एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा...बाँकी

    एभरेष्ट बैंकद्वारा वातावरणमैत्री शवदाह गृह पशुपतिनाथमा स्थापना

    काठमाडौं । एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ, जसले वातावरणमा पुग्नु अघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ...बाँकी

    कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा छुट

    काठमाडौं । कुमारी बैंक र पाँचतारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बैंकका ग्राहकले सोही होटलअन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा...बाँकी

    ज्योति बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको सुरु

    काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्रल सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योती स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम...बाँकी

    नेपाल बङ्गलादेश बैंकको बोनसदर बढ्यो

    काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्ता...बाँकी