काठमाडौं । नबिल बैंकले नेपाल महिला उद्यमी महासंघका सदस्यहरुलाई एसएमई कर्जा दिने भएको छ । गैरनाफामुलक संस्थाको रुपमा रहेको नेपाल महिला उद्यमी महासंघलाई बैंकले एसएमई कर्जा दिनेसम्बन्धी बिहीबार सम्झौता भएको हो । यस रणनीतिक साझेदारीमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहीबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तिनाउ...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यस प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुले उक्त डिजिटल...बाँकी
काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । माघ महिना अघिदेखि...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र कर्णाली...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ । बैंकले पाल्पा जिल्ला रम्भा...बाँकी
१० माघ, २०७७ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा मिति २०७७ माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएकोछ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंंक विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्ने बिषयमा सम्झौता भएको हो । उक्त त्रिपक्षीय...बाँकी