News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    एभरेष्ट बैंकद्वारा जोन्टा क्लबलाई चेक हस्तान्तरण

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई...बाँकी

    ग्लोबल बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । कर्पोरेट पे प्रणाली सुुुरु गर्न ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको...बाँकी

    आईपीओ निष्काशन अनुमति माग्दै नेपाल पूर्वाधार बैैंक बोर्डमा

    काठमाडौं । देशकै ठूलो नेपाल पूर्वाधार बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै...बाँकी

    कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो । सो सम्झौतापत्रमा...बाँकी

    सानिमा बैंकद्वारा ४७ लाखको औषधी उपचार बीमा भुक्तानी

    काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ लाख २३ हजारको...बाँकी

    लुम्बिनी विकास बैंकको गत आर्थिक वर्षको लाभांश घोषणा

    काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्ता पुँजीको...बाँकी

    मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको बैंक...बाँकी

    सिभिल बैंकको एक्सटेन्सन काउन्टर एकान्तकुनाको यातायात कार्यालयमा

    काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरको एकान्तकुनामा सञ्चालनमा ल्याएको छ । बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । योसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व...बाँकी

    प्रभु बैंकको लाभांश घोषणा

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १०.५२६३ लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालन

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ...बाँकी