News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते हुने

    काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको...बाँकी

    प्रभु बैंकको मुस्ताङको कागबेनीमा शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित कागवेनीमा आप्mनो २१२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ...बाँकी

    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको...बाँकी

    लुम्बिनी बैंकद्वारा मंगलबजारमा नयाँ शाखा विस्तार

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो । बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश वितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ, जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र...बाँकी

    कुमारी बैंकको  चुक्ता पुँजी १४ अर्ब नजिक

    काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५...बाँकी

    ग्लोबल बैंकको एकैदिन ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला...बाँकी

    नेपाल बङ्गलादेश बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका...बाँकी

    मुक्तिनाथ बैंकको प्रचारप्रसार ‘मुक्ति भाइ’ ले गर्ने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बेलबारीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसको लागि राष्ट्रिय बाणिज्य बैंक र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा...बाँकी