News Portal

  • सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालन

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    १७२० पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ ।
    ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गाविस–३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्