News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, स्थानीय

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा माझगाउँमा

    काठमाडौं । सनराइज बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको...बाँकी

    सिटिजन्स बैंकले तिनाउ बैंकलाई प्राप्ति गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने...बाँकी

    प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग प्रदान

    काठमाडौं । प्रभु बैंक लिमिटेडको ईलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक...बाँकी

    सिभिलको नयॉ एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालयमा सञ्चालन

    काठमाडौं । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यससँगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तानी...बाँकी

    मेगा बैंकको अभिभावक बचत खाता सञ्चालनमा

    काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता सञ्चालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन हुने

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन यही आउँदो माघ २, २०७७ देखि माघ ६ गतेसम्म ल्याउन गइरहेको छ । यस निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी...बाँकी

    हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण...बाँकी

    एनआईसीको सूर्यविनायक नगरपालिकामा ९३औं काउण्टर विस्तार

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । सो सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका...बाँकी

    बीओकेका ग्राहकलाई साक्को रिसोर्टमा विशेष छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउनेछन्...बाँकी

    माछापुच्छ्र्रे बैंक अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र महिन्द्र्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने...बाँकी