काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष...बाँकी
काठमाडौं । हिमालयन बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरी पुस २३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै केही संस्थापक शेयर बिक्री गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई...बाँकी
काठमाडौं । माछापुच्छ्र्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०...बाँकी
काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कारोबार अझै हुन सकेको छैन । चार दिनमा जम्मा ३६ रुपैयाँ मूल्यबृद्धि भएको शेयर किन्न हजारौं खरिदकर्ताहरु लाईनमा बसे पनि बिक्रेता आएका छैनन्...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो । बैंकको मोबाइल बैकिङ र ग्लोबल...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्कपछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअलमार्फत उद्घाटन गरेको छ । बंैकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता सम्पन्न भएको हो । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश...बाँकी