News Portal

  • गृहपृष्ठ बैंक/वित्त, रोजगार, विमा

    सानिमा लाइफको सीईओमा अगम मुखिया नियुक्त

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त हुनुभएको छ । उहाँको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको छ । मुखियाले त्रिभुवन...बाँकी

    पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको...बाँकी

    प्राइम बैंकको भीमसेन मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग

    काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले १० लाख हस्तान्तरण गरे । भारत सरकाले पुनःनिर्माण गर्ने...बाँकी

    नबिल बैंकले शेयर कर्जा ७.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने

    काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा...बाँकी

    ग्लोबल बैंकद्वारा ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले यो योजना महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरुका नाममा...बाँकी

    मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियाबाट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै स्वामित्वमा रहेको रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी...बाँकी

    सानिमा बैंकमा अनलाईनबाटै क्रेडिट कार्ड आवेदन दिन सक्ने

    काठमाडौं । सानिमा बैंकले सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट ९धधध।कबलष्mबदबलप।अयm० मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक...बाँकी

    कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको चार शाखा सिल

    काठमाडौं । कोरोना संक्रमणको कारण बन्द गरिएको लक्ष्मी बैंकको हात्तीसारस्थित शाखा कार्यालय आजबाट खुल्ला भएको छ । उता, कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको न्यूरोडसहित चारवटा शाखा कार्यालय सिल गरिएको छ । न्यूरोड, बबरमहलस्थित कर्पाेरेट कार्यालय...बाँकी

    प्रभु बैंकद्वारा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरणमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ४ अर्ब ५६ करोड रुपैयाँ लागतको सो आयोजनामा प्रभु बैंकको नेतृत्वमा ७५ प्रतिशत अर्थात ३ अर्ब...बाँकी

    नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चुक्ता...बाँकी