काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो । जेठ २३ गते आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी
काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आव्हान गरेको छ । युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकले सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको भरपुर महानगरपालिकाल–११ स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो नयाँ कर्जा सुविधा ल्याएको हो । बिहीबार आयोजित एक भर्चुअल...बाँकी
काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग...बाँकी
काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ । यस सुविधाअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । सोसम्बन्धी सम्झौतामा...बाँकी