काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले...बाँकी
काठमाडौं । सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सानिमा बैंकको मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ । यो सेवा सञ्चालनमा...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पार गरी १४औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा इन्स्योरेन्सले ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पaनि’ भन्ने नारालाई अघि सारेको छ ।...बाँकी
काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए...बाँकी
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबार देखि 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी
काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले...बाँकी
काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोही मितिदेखि नै...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,...बाँकी
काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस...बाँकी