News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    नेपाल लाइफले मृतकको परिवारलाई १ करोड ३२ लाख दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ...बाँकी

    सूर्या लाईफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले...बाँकी

    राबा बैंकको ५६औं वार्षिकोत्सव रक्तदान गरी सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सिंहदरबार प्लाजा, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १४ अर्बको आवेदन

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जारी गरिरहेको प्राथमिक सेयर (आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँको आवेदन परेको छ । आज (माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ करोड ७३ लाख ७९ हजार रूपैयाँ...बाँकी

    मेगा बैंक ‘वीच्याट–पे’ भुक्तानी सेवाबीच सम्झौता

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा...बाँकी

    माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंकका सल्लाहकार तथा...बाँकी

    नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा आवेदन कति ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा तेस्रो दिनमै ८ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ४ः३० बजेसम्म आइपीओमा ८ लाख २ हजार ७...बाँकी

    मेगा बैंकको कीर्तिपुर नयाँ बजारमा नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिका–९, नयाँ बजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं...बाँकी

    सिद्धार्थ बैंकद्वारा पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु...बाँकी

    लक्ष्मी बैंकका ग्राहकले क्युआरबाटै बसको टिकट शुल्क तिर्न सक्ने

    काठमाडौं । लक्ष्मी बैंकले लोह्त्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने थप सुविधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा बैंकका ग्राहकले मोबाई मनि रवालेट बाट क्यु आर स्क्यान गरी फोनपे...बाँकी