काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै,...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । बीमा समितिले उनलाई मंगलबार स्वीकृति दिइएको जनाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी
काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ –नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट लिने कर्जाको व्याजदर स्थिर बनाउने राष्ट्र बैंकको तयारी रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका...बाँकी
काठमाडौं । कुमारी बैंक तथा टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त गरी २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको यो बैंक विदेशी संयुक्त लगानीमा संचालित...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो ।...बाँकी