News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    नाडेप लघुवित्तको लाभांश पारित सहित एजिएम सम्पन्न

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम...बाँकी

    एशियन लाइफको एजिएम माघ २१ गते हुने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाको स्थान परिवर्तण भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कोभिडको तेस्रो लहर चलिरहेको कारण कम्पनीको १३औं वार्षिक...बाँकी

    सेन्ट्रल फाइनान्स कम्पनीको नाफा घट्यो

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५० लाख ३ हजार...बाँकी

    बैंक अफ काठमाण्डूले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयरको मुल्य प्रतिकित्ता २१०...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपिओ निष्काशन गर्दै

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले पहिलो चरणमा माघ २५ गतेसम्म निष्काशन गर्नेछ । संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार...बाँकी

    एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न...बाँकी

    डलरमा खाता खोल्नेलाई नेपाल बैंकले आकर्षक व्याज दिने

    काठमाडौं । नेपाल बैंकले डलरमा खाता खोल्नेलाई आकर्षक व्याजदर दिने भएको छ । बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम व्याज दिने भएको हो । बैंकले अमेरिकी डलरमा...बाँकी

    मेगा बैंकको क्यूआर विराटनगर एयरपोर्टका ट्याक्सीमा सेवा

    काठमाडौं । मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग आबद्ध...बाँकी

    नेशनल लाइफको लाभांश घोषणा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र र बोनश शेयरमा...बाँकी