News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार, समाचार

    राजश्वमा एनटीसीको योगदान महत्वपूर्ण छ: निमित्त प्रबन्ध निर्देशक वैद्य

    काठमाडौं । बिक्रम सम्वत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएपश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान...बाँकी

    स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा छुट

    काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना संक्रमणको समयमा खटिएका स्वास्थ्यकर्मीहरुको पोर्टफोलियो म्यानेजमेन्टको लागि विशेष सेवा ल्याएको छ । क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस ल्याएको हो । यस अन्तर्गत स्वास्थ्यकर्मीहरुले मेगा क्यापिटलको पोर्टफोलियो...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे  ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका...बाँकी

    छिमेक लघुवित्तको नाफा ४९ करोड ८४ लाख

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४९ करोड ८४...बाँकी

    स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको...बाँकी

    जाल्पा सामुदायिकको आईपीओ एकैदिन पौने ६ लाख बढीले भरे

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा पहिलो दिनमै १४.८९ गुणा...बाँकी

    नेपाल बैंककाे ब्राण्ड एम्बासडरमा डा. महावीर पुनको निरन्तरता

    काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बासडमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । बैंकले राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरेका हो...बाँकी

    एशियन लाइफले आर्जन गर्यो ३ अर्ब ४६ करोड बीमा शुल्क

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४६...बाँकी

    ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

    काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच...बाँकी

    प्रिमियर इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८...बाँकी