काठमाडौं । लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् । फोनलोनले संचालन गरेको ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन्...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२औं वार्षिकोत्सवका अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । ३२औं वार्षिकोत्सवको...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा...बाँकी
काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा...बाँकी
काठमाडौं । अनलाइनमार्फत सबैभन्दा छिटो एनआईसी एशिया बैंकको खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइनमार्फत सबैभन्दा छिटो १ मिनेट १० सेकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् । बैंकले घरमै बसेर...बाँकी
काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४।६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी
काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आज ९साउन ४...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले हालको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गएको २ वर्षदेखि विश्वव्यापी रुपमा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ । आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र...बाँकी