News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    बीमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने

    काठमाडौं । अब बीमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिले जलवायु जोखिमसम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै सो व्यवस्था अनिवार्य गरेको हो । उक्त निर्देशिका २०७९ साउन...बाँकी

    सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा...बाँकी

    एशियन लाइफको बम्पर लाभांश आज सम्म शेयर किन्नेले पाउने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते एक दिनको लागि बुक क्लोज गर्दैछ । त्यसकारण आज माघ ११ गतेसम्म शेयर...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन खबर’ जर्नल प्रकाशित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेको हो । कम्पनीका...बाँकी

    ‘खल्ती’बाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक

    काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् । यसका साथै उनीहरुले...बाँकी

    आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो ।...बाँकी

    कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको सुझाव

    काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा...बाँकी

    नेपाल बैंक निक्षेपमा ‘टप फाइभ’मा पर्न सफल

    काठमाडौं । पछिल्लो ६ महिनामा नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा...बाँकी

    एनएमबि बैंकले ६ महिनामा बढायो नाफा

    काठमाडौं । पछिल्लो ६ महिनामा एनएमबि बैंकले एक अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा बढी हो...बाँकी

    एनआईसी एशिया बैंकको लाभांश रद्द

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन...बाँकी