News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राजनीति, रोजगार, विमा, समाचार

    रिलायन्स लाइफमा नवनियुक्त सिइओ पोखरेलले सम्हाले कार्यभार

    काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी

    जानकी फाइनान्सको नाफा ३ करोड ५५ लाख

    काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी...बाँकी

    मुक्तिनाथ कृषि कम्पनीको आइपीओलाई इक्रा नेपालले कति दियो रेटिङ ?

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ । उक्त रेटिङ निष्काशनकर्ताको...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित  मधु खत्रीलाई हस्तान्तरण गरेको छ । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १...बाँकी

    प्रभु इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म भर्चुअल माध्यमबाट कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने जनाएको छ ।...बाँकी

    गुडविल फाइनान्सले पठायो शेयरधनीहरूको बैंक खातामा नगद लाभांश

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । फाइनानान्सको पुस २९ गते, सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक...बाँकी

    पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो कम्पनीमा भएको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्नुपर्ने भएकाले गोप्य...बाँकी

    सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनी मिलन थापाको नाममा रहेको उक्त शेयर विक्री गर्न लगोको जनाएको छ ।...बाँकी

    एनआईबिएल समृद्धि फण्ड –१ ले शेयर तथा ऋणपत्र लिलामी मार्फत विक्री गर्दै

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड–१ मिति २०७८/०९/२२ गते...बाँकी

    कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको...बाँकी