News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    कामना सेवा बैंकको ऋणपत्रले पायो आइएसआइएन नम्बर

    काठमाडौं । कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसबिबिएल डिबेन्चर २०८७)ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक ईन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । गएको फागुन २२...बाँकी

    गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा स्थगित

    काठमाडौं । गोर्खाज फाइनान्सले आगामी बैशाख २१ गते आह्वान गरेको २६औं वार्षिक साधारणसभा स्थगित भएको छ । कोभिड–१९ को दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै संस्थाले उक्त दिन गरिने भनिएको सभा हाललाई स्थगित गरेको हो ।...बाँकी

    भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण शेयर निष्काशन हुने

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि मिति २०७८ वैशाख १७ गतेदेखि प्रति कित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । सो मध्ये कम्पनीले २%...बाँकी

    सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो । यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...बाँकी

    सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख आर्थिक सहयोग

    काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा...बाँकी

    राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बृद्धि

    काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी...बाँकी

    नेपाल बैंकको नेपाल वायुसेवा निगममा क्युआर कोड सेवा

    काठमाडौं । नेपाल बैंकले नेपाल वायुसेवा निगमलाई डिजिटल भुक्तानीको लागि क्युआर सेवा प्रदान गरेको छ । निगम र बैंकबीच डिजिटल भुक्तानीको लागि मंगलबार सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र निगमका...बाँकी

    कृषि विकास बैंकको २ अर्ब बढी नाफा

    काठमाडौं । बैंकले मंगलबार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सोअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ । उक्त नाफा...बाँकी

    रा.वा.बैंकको आरबीबी मोबाइल बैंकिङ महामेलाका विजयीहरु घोषणा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट...बाँकी

    गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यसअघि कम्पनी सचिव...बाँकी