काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा...बाँकी
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले संस्था...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा सञ्चालनमा ल्याएको...बाँकी
काठमाडौं । सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका हुन् । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख...बाँकी
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ४ करोड दाबी बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले सुलभ जीवन बीमा दाबी भुक्तानी बापतको ४ करोड रुपैयाँ स्व. हरि पन्तकी श्रीमती परु देवी पन्तलाई हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढिले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यूआर कोड प्रयोगसम्बन्धी एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा क्यूआर...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो । बैंकले काठमाडौं मल...बाँकी