काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले अजा अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । संस्थाको ११औं वार्षिक साधारणसभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो...बाँकी
काठमाडौं । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग...बाँकी
काठमाडौं । ‘इ–सेवा’ प्रयोगकर्ताले इ–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आपूmले चाहेको बैंक खातामा इ–सेवा खाता लिंक गरी अझ ढंगले इ–सेवा खातामा रकम लोड गर्न सकिनेछ । अब...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिपप्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । नेपाल सरकार...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ । कम्पनीका बुटवल...बाँकी
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् ।...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा...बाँकी