News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने

    काठमाडौ । कोरोना संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आउने मंसिर ९ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षासम्बन्धी समय तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि साढे ९...बाँकी

    नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सञ्चालनमा ल्यायो

    काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्नेछन्...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोनस सेयर दिने

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र प्रति कित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने...बाँकी

    दशैंपछि सुनको भाउ एक हजारले घट्यो

    काठमाडौं । दशैंपछि सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको बजार झण्डै एकहप्ता लामो बिदापछि बिहीबार खुलेको छ । दशैंअघि अघिल्लो बिहीबार अन्तिम कारोबार भएको सुन बजार बिहीबारबाट पुनः खुलेको छ । दशैं...बाँकी

    इन्भेष्टर क्लबद्वारा कैलाशधाम तीर्थस्थललाई ५० हजार आर्थिक सहयोग

    काठमाडौं । लम्की, कैलालीमा निर्माणाधीन कैलाशधाम तीर्थस्थललाई इन्भेष्टर क्लबले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच कैलाशधाम तीर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मीराम रिमाललाई हस्तान्तरण गरिएको हो । धार्मिक तथा साँस्कृतिक हिसाबले...बाँकी

    हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार बन्द हुने

    काठमाडौं । हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार (कार्तिक १४ गते) बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी बैंकका सम्पूर्ण शाखाहरु उक्त एक दिनको लागि पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो...बाँकी

    सांग्रिला बैंक स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । बैंक १७औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजानेलगायत नवीनतम...बाँकी

    नविल बैंकका सीईओ अनिल शाह कोरोनामुक्त

    काठमाडौं । नविल बैंकका सीईओ अनिल केशरी शाहले कोरोनालाई जितेका छन् । उनले सामाजिक सञ्जालमाफर्त आपूm कोरोनामुक्त भएको जानकारी दिएका छन् । शाहलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाहले सामाजिक सञ्जालमार्फत नै...बाँकी

    विश्व बैंकले नेपाललाई दिइएको साढे नौ अर्ब सहयोग कृषि विकासमा खर्च गरिने

    काठमाडौं । विश्व बैंकले नेपाललाई साढे नौ अर्ब सहयोग ग्रामीण कृषि विकासमा खर्च गरिने भएको छ । विश्व बैंकले सो सहयोग कोरोना महामारीले थला परेको नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि ८० मिलियन अमेरिकी डलर अर्थात् करिब...बाँकी

    देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४...बाँकी