News Portal

  • नविल बैंकका सीईओ अनिल शाह कोरोनामुक्त

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७७
    १०८५ पटक
    १३ कार्तिक, २०७७

    काठमाडौं । नविल बैंकका सीईओ अनिल केशरी शाहले कोरोनालाई जितेका छन् । उनले सामाजिक सञ्जालमाफर्त आपूm कोरोनामुक्त भएको जानकारी दिएका छन् ।
    शाहलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाहले सामाजिक सञ्जालमार्फत नै आपूmलाई संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
    बास्ना गुमेपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उनले बताएका थिए । मंगलबार स्वाव परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको उनले उल्लेख गरेका छन् । यस्तै उनले नियमित रुपमा हात धुने, मास्क प्रयोग गर्ने र सामाजिक दूरी कायम अनिवार्य गर्न सबैलाई सुझाव पनि सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्