News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, कर्पोरेट, समाचार

    पोखरा फाइनान्सको नयाँ शाखा रुपन्देहीको तिलोत्तमा

    काठमाडौं । पोखरा फाइनान्सले नयाँ शाखा रुपन्देहीको तिलोत्तमा विस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा २२औं शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सो शाखामाार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सि–आस्वा, आइपिएस, चेक...बाँकी

    ग्लोबल बैंकको दुई शाखा र दुई एक्स्टेन्सन काउन्टर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै ग्लोबल बैंकले भक्तपुरको गाम्छा र...बाँकी

    पूर्वगभर्नर नेपालको पिताको नाममा स्मृति पुरस्कार स्थापना

    काठमाडौं । नेपाल प्रहरीले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जिवि नेपालका स्वर्गीय पिता कुलानन्द ठाकुर नेपालको नाममा पुरस्कार स्थापना गरेको छ । नेपाल प्रहरीले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट २०१५ सालमा लिएको प्रहरी निरीक्षकको परीक्षामा स्वर्गीय नेपाल...बाँकी

    इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै

    काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउने भएको छ । बैंकले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा समेत डाकिसकेको छ । बैंकले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ३ गते आह्वान गरेको हो...बाँकी

    एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एक सय रकम थपिने

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने भएको छ । बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना आम ग्राहकहरु सामु ल्याएको हो ।...बाँकी

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको जिप्रकामा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका वडा–५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गतेदेखि कारोबार सुरु भएको...बाँकी

    सनराइजको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सञ्चालन

    काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा ५१औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।...बाँकी

    बीओकेबाट दक्षिणा पठाउँदा ३०० सित्तैमा

    ५ कार्तिक, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट दक्षिणा पठाउँदा तीन सय सित्तैमा पाइने भएको छ । बीओकेले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । हिन्दूहरुको महान् पर्व वडादशैंमा...बाँकी

    उन्नती लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाद्वारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रुपन्देही योगीकुटीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । लघुुवित्तले बुटवल–११, देवीनगर...बाँकी