News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सनराइजको ४९औं शाखारहित बैंकिङ्ग सेवा फुलबारीमा

    काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख...बाँकी

    ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

    दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याजदरमा घरकर्जा योजना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । यस बैंकले ७ दशमव २५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको जारी विज्ञप्तिमा बताइएको छ । बैंकले सार्वजनिक गरेको उक्त कर योजना एक...बाँकी

    एनआईसी बैंक र सिजी मोटोकर्पबीच सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंक र सिजी मोटोकर्प प्रालिबीच वित्तीय साझेदारीका लागि समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीका महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन्...बाँकी

    मेगा बैंकले दुर्घटनामा दिवंगत सेनाका परिवारलाई ७ लाख प्रदान

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका...बाँकी

    संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै लकडाउन गर्नेछ

    काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सरकारले अहिले नै देशभर लकडाउन नगर्ने बताएका छन् । खतिवडाले संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहले नै लकडाउनको तय गर्न सक्ने समेत बताए । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले...बाँकी

    नेकपामै गैरजिम्मेवारपन देखिएको प्रधानमन्त्री ओलीको दावी

    साउन २०, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । उनले कोरोना भाइरस संक्रमण बढिरहँदा आफ्नै पार्टी नेकपाका नेताहरुमा समेत गैरजिम्मेवारपन देखिएको दावी गरेका छन्...बाँकी

    मेलम्चीको पहिरोमा पुरिएका ८ जनाको शव प्राप्त

    साउन १९, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु भएका आठै जनाको शब प्राप्त भएको छ । आइतबार राती परेको भिषण बर्षापछि आएको पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शब प्राप्त भएको हो...बाँकी