News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शिक्षा/स्वास्थ्य, समाचार

    सिद्धार्थ बैंकद्वारा पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु...बाँकी

    लक्ष्मी बैंकका ग्राहकले क्युआरबाटै बसको टिकट शुल्क तिर्न सक्ने

    काठमाडौं । लक्ष्मी बैंकले लोह्त्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने थप सुविधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा बैंकका ग्राहकले मोबाई मनि रवालेट बाट क्यु आर स्क्यान गरी फोनपे...बाँकी

    रिलायबल इन्स्योरेन्सले १३ लाख भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले...बाँकी

    हिमालयन बैंकद्वारा भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७, बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।...बाँकी

    ज्योति बैंकले दियो अस्पताललाई बेबी वार्मर

    काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । नवजात शिशुको...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको साप्ताहिक फ्लोरसिट

    काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्री भएको देखिएको छैन । नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६...बाँकी

    सातौं महिला उद्यमी सम्मेलन आयोजना–२०२१

    काठमाडौँ  । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।...बाँकी

    सरकारले ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति प्रदान

    काठमाडौ ।औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएपश्चात जनतामा एक प्रकारको खुसी छाएको छ भने कोरोनाबाट मर्न नपर्ने आत्मबिश्वास बढाएका छन् ।...बाँकी

    ज्योति बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच डी टिभीबाट प्रसारण हुने छ र यस...बाँकी