News Portal

  • हिमालयन बैंकद्वारा भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    १६५८ पटक
    ४ माघ, २०७७

    काठमाडौं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७, बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।
    बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरे ।

    प्रतिकृया दिनुहोस्