News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    नेपाल लाइफले मृतकको परिवारलाई १ करोड ३२ लाख दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ...बाँकी

    इ–सेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता

    काठमाडौं । इ–सेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यससँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका...बाँकी

    नेपाल एसबिआई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठायो

    काठमाडौं । नेपाल एसबिआई बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा...बाँकी

    राबा बैंकको ५६औं वार्षिकोत्सव रक्तदान गरी सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सिंहदरबार प्लाजा, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट...बाँकी

    स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु

    काठमाडौं । वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रमअन्तगर्त युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश...बाँकी

    मेगा बैंक ‘वीच्याट–पे’ भुक्तानी सेवाबीच सम्झौता

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा...बाँकी

    माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंकका सल्लाहकार तथा...बाँकी

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिने

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट...बाँकी

    नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा आवेदन कति ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा तेस्रो दिनमै ८ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ४ः३० बजेसम्म आइपीओमा ८ लाख २ हजार ७...बाँकी

    मेगा बैंकको कीर्तिपुर नयाँ बजारमा नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिका–९, नयाँ बजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं...बाँकी