News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल राष्ट्र बैंकद्वारा पाँच महिनाको आर्थिक विवरण सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको हो । राष्ट्र बैंकले प्रकाशन गरेको उक्त विवरणअनुसार देशको...बाँकी

    इतिहासकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ भोलिदेखि खुल्ने

    काठमाडौं । नेपालको इतिहासकै ठूलो आईपीओ भोलि (माघ) २ गतेदेखि खुल्ने भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले भोलिदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको नवौं तथा दशौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथादशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिन सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।...बाँकी

    मेगा बैंकको दशौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं...बाँकी

    कामना सेवा बैंकको चौधौं साधारणसभा सम्पन्न

    काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । सो...बाँकी

    ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित

    काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले लाभांश पारित गरेको छ । बैंकको १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र...बाँकी

    थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य...बाँकी

    इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच समझदारी

    काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध...बाँकी

    नेपाल लाइफ र भन्सार विभागबीच सहकार्य गर्ने

    काठमाडौं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानित नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका...बाँकी

    लक्ष्मी बैंकको सञ्चालकमा दुई जना निर्वाचित

    काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत...बाँकी