News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले बृद्धि

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले...बाँकी

    गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२० प्रतिशतले बृद्धि

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ...बाँकी

    युनियन लाइफद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर बिक्री...बाँकी

    महिला लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज माघ ३० गतेदेखि भर्न पाइने भएको छ । माघ २८ गतेदेखि जारी गर्ने भनिएको उक्त सेयर दुई दिनपछि अर्थात आजदेखि निष्काशन तथा बिक्री खुला हुन...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन आग्रह

    काठमाडौं । मङ्सिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धि कलेजको सहआयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन...बाँकी

    माछापुच्छ्रे बैकको पहिलोपटक आफ्नै मोवाईल वालेट

    काठमाडौं । माछापुच्छ्रे बैक लि.ले नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट ‘रेमिट्याप’ सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेषगरी डिजिटल बैंकिङ्गमा नयाँनयाँ खोज र...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्नसक्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा...बाँकी

    ज्योति विकास बैंकद्वारा विभिन्न स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो...बाँकी

    बैंक अफ काठमाण्डूले गहना खरिदमा किस्ताबन्दी सेवा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ । बैंकले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा...बाँकी