News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्सबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार तथा माछापुच्छ्रे...बाँकी

    लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा सञ्चालन

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको ४.५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आव २०७६/०७७...बाँकी

    सिदार्थ बैंकका ग्राहकले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिमा छुट पाउने

    काठमाडौं । सिदार्थ बैंक र काठमाडौंको तिनकुनेस्थित सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुप...बाँकी

    सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । सोसम्बन्धी दुई संस्थाबीच माघ २८ गते बुधबार मात्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । माघ २८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका...बाँकी

    सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

    काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ«े बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक लि.को १५औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । साधारण सभाले ४.५० प्रतिशत लाभांशसहितको आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक...बाँकी

    एनएमबि बैंकको एटिएम बि एण्ड बि हस्पिटलमा सञ्चालन

    काठमाडौं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारको लागि आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त सेवाको...बाँकी

    ‘मेगा रेमीट’ जोर्डनबाट सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम...बाँकी

    बीओकेको ईन्टरनेट बैंकिङ्ग सेवामा थपियो सुविधा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ईन्टरनेट बैंकिङ्ग सेवाको स्तरोन्नति गरेको छ । बैंकले आफ्नो ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके किल्क’ विभिन्न आकर्षक सेवा तथा सुविधाहरुसहित स्तरोन्नति गरेको हो । बैंकले यसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै...बाँकी