News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएको छ । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख...बाँकी

    एनएमबिको क्युआर कोडबाट विर्तामोड कृषि बजारमा कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि...बाँकी

    गरिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन

    काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ ३० गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १३।५ प्रतिशत बोनश र ०।७१ प्रतिशत नगद ९कर प्रयोजनको०सहित कुल १४।२१ प्रतिशत लाभाशं लाभांश प्रस्तावलाई...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन २४ प्रतिशत भन्दा धेरैले सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार ९...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले बृद्धि

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८...बाँकी

    शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा ११ प्रतिशतले बृद्धि

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११.७३ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यही अवधिमा कम्पनीले...बाँकी

    सगरमाथा इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बृद्धि

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६९ करोड...बाँकी

    एनएलजी इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बृद्धि

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ...बाँकी

    सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ६१ प्रतिशतले बृद्धि

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।...बाँकी

    प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बृद्धि

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सम्पूर्ण उल्लेख सुधार गर्न सफल भएको छ । गत वर्षको यही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ ।...बाँकी