News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सानिमा बैंकको नयाँ शाखा टोखामा

    काठमाडौं । सानिमा बैंक मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् । समुद्घाटन्...बाँकी

    ग्लोबल आइएमई बैंकको सिराहाको सुखीपुरमा नयाँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक...बाँकी

    नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध

    काठमाडौं । विभिन्न संघ÷संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

    गरिमा विकास बैंक लिमिटेड बगर शाखामा लकर सुविधाको उद्घाटन !

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई दिइरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधाको आईतबारको दिनबाट सञ्चालन...बाँकी

    सनराइज बैंकको नायव सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । सञ्चालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णयअनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो ।...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा ‘किसान कृषि लोन कार्ड’ योजना सुरु

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ‘किसान कृषि लोन कार्ड’ योजना सुरू गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्यमा उक्त किसान कृषि...बाँकी

    बिओकेका ग्राहकले डेल्वा रिसोर्टमा छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहलके डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले कम्पनीकोे डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका...बाँकी

    सेञ्चुरी बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा २६ माघ, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले उक्त स्थानका व्यवसायीलाई कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि उक्त सहयोग गर्ने भएको हो । सोसम्बन्धी सेञ्चुरी कमर्सियल बैंक...बाँकी

    सिटिजन्स बैंकले कर्मभूमि समाजलाई सहुलियतपूर्ण कर्जा

    काठमाडौं । सिटिजन्स बैंकले कर्मभूमि समाजसँग लघु, साना र मझौला उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा तथा सहयोग गर्ने सम्झौता भएको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र...बाँकी

    रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    काठमाडौं । रौतहट जिल्ला यमुनामाई गाउँपालिका–४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका–५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा...बाँकी