News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    लक्ष्मी लघुवित्तद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न सामाजिक सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त संस्थाको शाखा कार्यालय भकुण्डेबेशी, काभ्रेअन्तर्गत पर्ने नमोबुद्ध न.पा–८ मा अवस्थित दाप्चा माध्यामिक विद्यालयमा कक्षा १ देखि कक्षा ५...बाँकी

    सिटिजन लाइफको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो...बाँकी

    राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जा पाउने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो कर्जा पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा काठमाडौंमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङमा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी...बाँकी

    गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण

    काठमाडौं । यस गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्यामप्रसाद बस्यालले आज मिति २०७७ फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिनुभएको छ । गरिमा विकास बैंकको...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले...बाँकी

    साधारण सभामा जान लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोजको मिति तय

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारणसभामा जानको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै फागुन ६ गतेसम्म...बाँकी

    स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप

    काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ...बाँकी

    अपि पावरको बोनस सेयर सूचीकृत

    काठमाडौं । अपि पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार (फागुन २ गते) मात्रै १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै...बाँकी