News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने

    काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती...बाँकी

    कामना सेवा बैंकको अनलाईन खाता खोली अब घरबाटै कारोबार गर्न सकिने

    काठमाडौं । कामना सेवा विकास बैंकले के.एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले बैंकको वेवसाईटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्नेछन्...बाँकी

    ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड...बाँकी

    मेगा बैंकले बीमा बापत भुक्तानी ७ लाख रुपैयाँ गर्यो

    काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ...बाँकी

    ज्योति बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच...बाँकी

    माछापुच्छ्रे बैंकको सहयोगमा काठमाडौंको लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसी...बाँकी

    प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध गरायो

    काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध गराएको छ । प्रभु बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लास्थित तेर्षे माध्यामिक, महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यामिक र भ्रमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९...बाँकी

    एनसीएचएलको अध्यक्षतामा रामबहादुर मानन्धर

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो । नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले त्रिसरामा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशैभरी रहेका आउटलेटमा सेवा उपभोग वापत...बाँकी

    मेगा बैंकले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ...बाँकी