News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबी बैंकको क्यूआरकोड अब गैडाकोट एग्रोमार्टमा

    काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतीय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा सञ्चालित मिनि मार्केट तथा हाटबजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अबदेखि...बाँकी

    सिद्धार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड...बाँकी

    एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज (चैत ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थााबीच गाभ्ने÷गाभिने (मर्जर)सम्बन्धी कार्य गरेपश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको...बाँकी

    शाइन रेसुङ्गाको एकैदिन ५ नयाँ शाखा उद्घाटन

    काठमाडौं । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा शाखा विस्तारै गर्दै थप सेवा प्रदान गर्ने भएको हो । बैंकले आज...बाँकी

    कोहलपुरमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ चैत्र ६ गते शुक्रबार कोहलपुरमा सो सम्बन्धी तालिम सम्पन्न...बाँकी

    नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा गत चैत्र ६ गते शुक्रबार साँझ होटल एभरेष्ट, नयाँ वानेश्वरमा सम्पन्न भयो । सभामा हाल बीमा क्षेत्रका नीतिगत...बाँकी

    सौराहाको हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

    काठमाडौं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।...बाँकी

    नेपाल बैंकको शाखा दैलेखको नारायण नगरपालिकामा

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औं शाखा दैलेख जिल्ला नारायण नगरपालिका–१ दैलेख बजारमा स्थापना गरेको छ । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिका प्रमुख रत्नबहादुर...बाँकी

    मुक्तिनाथ बैंकको ‘होली सप्ताह अफर’ ल्यायो

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफरअन्तर्गत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा...बाँकी

    सिभिल लघुवित्तको सञ्चालकमा सुनिता आचार्य निर्वाचित

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै सेयरधनीले गत आर्थिक वर्ष...बाँकी