News Portal

  • सिटिजन्स बैंकका ग्राहकले त्रिसरामा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
    ४५३ पटक
    ८ चैत्र, २०७७

    काठमाडौं । सिटिजन्स बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशैभरी रहेका आउटलेटमा सेवा उपभोग वापत छुट पाउँने बैंकले जनाएको छ ।
    हालसम्म बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्