News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    सर्बोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्न बिक्री प्रवन्धक नियुक्त

    काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ग्लोबल आइएमईसँगै सहबिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । बुधबार...बाँकी

    मेगाका ग्राहकलाई फुडमाण्डूमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३...बाँकी

    नेपाल बैंकले चाँगुनारायणका ३०० युवालाई बिना व्याज ऋण दिने

    भक्तपुर । नेपाल बैंकले विजनेस प्रपोजलको आधारमा चाँगुनारायण तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको छ । बैंकले चाँगुनारायण पालिकाको जमानीमा तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने...बाँकी

    शाइन रेसुङ्गाको नयाँ शाखा पोखरामा

    काठमाडौं । । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गा बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसँगै...बाँकी

    माछापुच्छ्रे बैंकले बाँकेलाई स्मार्ट बनाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन चार स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयरको सेवामा विशेष छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान...बाँकी

    ग्लोबल बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ५५ पुगेको छ...बाँकी

    बीओकेको सञ्चालकमा तीन जना निर्वाचित

    काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । सम्पन्न बैंकको विशेष साधारणसभाले कम्पनीको सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेको हो । सभाले गोबिन्दप्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल जोशीलाई...बाँकी

    सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटायो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको...बाँकी