News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक...बाँकी

    नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत...बाँकी

    महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशतका दरले बोनस सेयर दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकको १९औं वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न भएको बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    मेगा क्यापिटलमा एक दिनभित्रै डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने

    काठमाडौं । मेगा क्यापिटल मार्केट्सले एक कार्यदिनमै डिम्याट खाता खोलिदिनुको साथै मेरो शेयरको आईडी र पासवर्ड दिने भएको छ । कुनै पनि सेवाग्राहीले दिउँसो २ बजेसम्म डिम्याट फर्म भरेमा सोही दिन डिम्याट खाता र मेरो...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज (२०७७ चैत १३ गते) सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४०...बाँकी

    माधवकुमार नेपालले बुझाए स्पष्टीकरणको १३ बुँदे जवाफ

    नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको ८ पृष्ठ लामो जवाफ दिएका छन् । नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको...बाँकी

    माया खोला हाईड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट...बाँकी

    ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी

    काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने...बाँकी

    नबिल बैंकको ‘हिरोज अफ नेपाल’ उपाधिबाट सेफ सन्तोष साह सम्मानित

    काठमाडौं । नबिल बैंकले हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर...बाँकी