News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्समार्फत गर्ने भएको हो ।...बाँकी

    एनएमबि ऋणपत्रमा चार दिनमै मागभन्दा अत्याधिक आवेदन

    काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद...बाँकी

    मुक्तिनाथ बैंकको कर्जा र निक्षेप सेवाको जानकारी अब एक मिस्डकल गर्न साथ पाइने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । बैंकको अनुसार...बाँकी

    राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित

    काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा...बाँकी

    सात गैरसांसद् मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद् सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री...बाँकी

    यही अवस्था अघि बढे आर्थिक संकट देखिने: राष्ट्र बैंकको सर्वेक्षण

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र यही अवस्थामा अगाडि बढे आर्थिक संकट सिर्जना हुने बताएको छ । बैंकले चालु आवको बैशाख ५ गतेदेखि १४ गतेसम्म उद्योगी तथा व्यवसायीहरुको राय लिँदै गरेको सर्वेक्षणले यस्तो अवस्था...बाँकी

    सगरमाथा इन्स्योरेन्सको आवको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को...बाँकी

    नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामुखी संस्था हो, यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने...बाँकी

    सिद्धार्थ बैंकद्वारा प्रदेश १ सरकारलाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ...बाँकी