News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक

    काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिको समीक्षा...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकले १० लाखसम्मको उपचार खर्च किस्ताबन्दीमा तिर्नसक्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत...बाँकी

    नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट...बाँकी

    बीमा समितिद्वारा सुरेशप्रसाद खत्रीलाई नेशनल लाईफको सीईओमा स्वीकृति

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी

    एनआईसी बैंकको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सुरु

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा...बाँकी

    नेपाल टेलिकमले मोबाइल सेवामा परीक्षण शुरुवात गर्ने VoLTE सेवा सञ्चालनमा ल्याउने

    काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना...बाँकी

    ‘नबिल आईकार्ड’को निवेदन बैंकको वेबसाइटबाटै दिन मिल्ने

    काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो । यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै...बाँकी

    एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज गरेको हो । बैंकको जारी...बाँकी

    एनएमबिको २ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत एनएमबि डिबेन्चर–२०८/८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात जेठ २ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख...बाँकी

    सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले अक्सिजन...बाँकी