News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशियाको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त...बाँकी

    प्रभु बैंकद्वारा ४ अर्बको ऋणपत्र निष्काशन

    काठमाडौं । प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (जेठ ११ गते) देखि १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन खुला गरेको हो । बैंकले...बाँकी

    सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम...बाँकी

    नारायणी बैंकद्वारा कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई औषधीलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने...बाँकी

    नेको इन्स्योरेन्सद्वारा उच्च लाभांश घोषणा

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आज जेठ १० गते काठमाडौंको हात्तीसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो । दिउँसो २ः०० बजे सुरु भएको सभामा कम्पनीका सञ्चालक समितिका...बाँकी

    महालक्ष्मी विकास बैंकले ५.५ प्रतिशत ब्याज दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो...बाँकी

    प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’...बाँकी

    सिन्धु बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको...बाँकी

    एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ‘९.५ प्रतिशत...बाँकी