News Portal

  • एनएमबि ऋणपत्रमा चार दिनमै मागभन्दा अत्याधिक आवेदन

    आर्थीकसंसार संवाददाता६ जेठ, २०७८
    ३७९ पटक
    ६ जेठ, २०७८

    काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो ।
    ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । बैंकले महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्