News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, रोजगार, समाचार

    एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाईनबाटै लिने

    काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको छ । बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ऊ अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने व्यवस्था मिलाएको हो...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खाना वितरण

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ । लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । हाल संक्रमणबाट...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो । जसको लागि नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल...बाँकी

    सिईडिबी हाईड्रोपावरको पहिलो कारोवार कतिमा होला ?

    काठमाडौं । प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निष्काशन गरेको सिईडिबी हाईड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो...बाँकी

    सानिमा लाइफले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गरेकी...बाँकी

    राष्ट्रिय बीमा संस्थानमा महेश रिमाल निमित्त प्रशासक

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कविप्रसाद पाठकको कार्यकाल सकिएसँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

    काठमाडौंं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७...बाँकी

    महालक्ष्मी बैंकको ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त...बाँकी

    नेपाल टेलिकमका ग्राहकहरुले निषेधाज्ञामा व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजका सुविधाहरु उपलब्ध

    काठमाडौं । नेपाल टेलिकमका ग्राहकहरुले निषेधाज्ञामा व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजका सुविधाहरु उपलब्ध गराउने भएको छ । निषेधाज्ञाको समयमा घरमै बसी Work From Home, Online Classes, Webinar जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकवर्गका लागि सेवाहरु...बाँकी